नेपाल आइडल टिमको पहिलो सांगीतिक विदेश यात्रा जापान – रवि ओडले आमाको कुरा गर्दा एयरपोर्टमै सबै भाबुक भए (भिडियो सहित)

काठमाडौँ । नेपाल आइडल २ पहिलो अन्तरास्ट्रिय सांगीतिक यात्रामा जापान उडेको छ । टप ५ प्रतिस्पर्धी सहितको टोलि आज ८ बजेको उडानमा जापान उडेको छ । नेपाल आइडलका टप ४ प्रतिस्पर्धी रवि ओड, बिक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठकका साथमा अमित बराल पनि रहेका छन् । जापान प्रस्थान गर्ने क्रममा विभिन्न मिडियाहरुसंग कुरा गर्दै नेपाल आइडल २ का बिजेता रवि ओडले आमाको कुरामा भाबुक बनेका थिए ।

हेर्नुस नेपाल आइडल टप ५ प्रतिस्पर्धी संग गरिएका भिडियो सम्बाद :