अभिनेत्री आलिया भट्ट नाइटी लगाएर एयरपोर्टमा आएपछी सबै चकित, यस्तो रहेछ रहस्य (भिडियो)

एजेन्सी। हिजो आज बलिवुड अभिनेत्री आलिया भट्टको एउटा फोटो निक्कै भाइरल भइरहेको छ। विमानस्थलमा पनि नाइटी ड्रेस लगाएर आएको हुँदा उक्त तस्बिरले चर्चा पाएको हो । त्यति मात्र हैन त्यो ड्रेसको मूल्यले गर्दा पनि यो तस्बिर निक्कै भाइरल भएको भारतीय मिडियाहरुले बताएका छन ।

साधारण जस्तो देखिनी उक्त ड्रेसको मूल्य करिव २ लाख रुपैयाँ रहेको छ । त्यो मात्र हैन आलियाले बोकेको ह्याण्ड ब्यागको मूल्य पनि एक लाख रुपैया हो। साधारण जस्तो देखिने उक्त ड्रेस गुची ब्राण्डको भएको हुनाले यत्तिका महँगो भएको हो ।

भिडियो हेर्नुहोस :