आयुष्मानकै अगाडी यी कमेडीयन प्रियंकाको काखमा सुतेपछि

काठमाडौ । अहिले नेपाली सिने जगतमा बहु चर्चित नाम हो — प्रियंका कार्की । हरेक फन्सन, मेला महोत्सब लगायत बिभिन्न समारोहमा पनि उनको सहभागिताले उनका फयान, शुभचिन्तकहरुमा खुशी उतिक्कै रहेको छ । अहिले त उनी आफूभन्दा १० बर्ष कान्छो आयुश्मान देशराज श्रेष्ठ जोशीस“ग सम्बन्धमा पनि छिन र साथै भर्खरै भर्खरै यि दुईबिच इन्गेज्मेन्ट पनि भईसकेको छ । उनीहरु अहिले हरेक काम देखि लिएर विभिन्न मेला महोत्सबमा संगै हिडेको देखिन्छ | यसैमाझ उनीहरु गुल्मीको रिडी मेलामा पनि देखीएका थिए जसमा प्रियंकाको काखमा सुती सुती चर्चित हास्यकलाकार उज्जवल गिरीले दर्शकलाई लोतपोत पारेका थिए हासोले ।