गाँउकाे सबै भन्दा राम्राे घर अशाेककाे, तिहारमा अशाेक नअाउने भए घर (भिडियो)

काठमाडौँ । सम्पूर्ण नेपालीले शिखरकाे चुचुराेमा पुर्याएका थिए बाल गायक अशाेक दर्जीलाई । नेपालीहरुकाे महान चाड शुभ दिपावली अाएकाे अवशरमा पक्कैपनी अशाेककाे घर कस्ताे हाेला भन्ने उत्सुक्ता हुन सक्छ । बिगतका केही समय देखी अशाेक भने देश तथा विदेश कार्यक्रममा व्यस्त छन् । याे तिहार अशाेककाे घरमा झलमल छ । काठमाण्डाै बाट टिका बुढाथाेकी अाएपस्चात घरमा बत्ति जडान गर्ने कार्य गरीएकाे थियाे ।

अशाेककाे बुवा र अामा भने धेरैनै खुसी देखीन्थे । अशाेककाे व्यस्तताका कारण याे तिहारमा अशाेक अाउन सम्भावना भने कम रहेकाे बताउनुहुन्छ टिका बुढाथाेकी । अशाेककाे बुवाले सम्पूर्ण देश तथा विदेशमा रहनुभएका नेपालीहरुलाई तिहारकाे शुभकामना दिनुभयाे । बाँकि भिडीयाेमा ।