के तपाई आफ्नो अनुहार सुन्दर बनाउन चाहनुहुन्छ ? त्यसोभए यी चिज सुत्ने बेला दुइ थोपा लगाउनुस (भिडियो)

काठमाडौ । के तपाई आफ्नो अनुहार सुन्दर बनाउन चाहनुहुन्छ ? अब , तपाईले आफ्नो सुन्दर अनुहारको लागि धेरै पैसा र समयको खर्च गरि राख्नु पर्दैन् । किनभने तपाईले राती सुत्ने बेलामा यो निभया नामक क्रिममा यस्तो किसिमको तेल मिसाएर लगाउनुहोस् विहान उठ्दा तपाईले नयाँ जीवनको सुरुवात गर्नु हुनेछ । यसले तपाइको अनुहारमा रहेको चायाँ , पोतो , दागलाई पूर्ण रुपमा हटाउछ ।

त्यसका लागी भिडियोमा देखाएजस्तै गर्नुस्

-सुरुवातमा निभिया क्रिम थोरै हातमा झिक्नुहोस् । त्यसपछि यसमा २ थोपा बेबी तेल मिसाएर आफ्नो अनुहार पूर्ण रुपमा मालिस गर्नुहोस् ।

बाकि (भिडियो) बाट जानकारी लिन सक्नु हुन्न्छ