राजधानीमैं भेटियो यस्तो पसल जहाँ १० रुपैयाँमैं पाइन्छ विभिन्न कपडा

काठमाडौँ । आजकलको महंगीमा मात्र १० रुपैया मै लुगा किन्न पाइन्छ त्यो पनि काठमाडौँमा भन्दा धेरैलाई विस्वास नलाग्ला । तर एक जनाले यसलाई सत्य सावित गरिदिएका छन । हो उनले १० रुपैया मै लुगा बेच्छन । काठमाडौँको सामाखुसीमा सुखवती नाम गरेको पसल छ जहाँ तपाईले लुगा लिन सक्नु हुनेछ । आखिर कसरी यत्तिका सस्तोमा लुगा बेच्छन त ? जन्नुहोस :