अधुरै रह्यो राजारामको देशको नाम राखेर पदक जित्ने सपना, परिवारको भयो रुवाबासी


पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहनुभएका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पु¥याएकामा उपचारका क्रममा साँझ ४ः४५ बजे निधन भएको हो । उहाँ सेनाको कालीजङ्ग गणमा कार्यरत रहनुभएको बताइन्छ । मृतकको शव सैनिक अस्पतालमा नै रहेको र परिवारका सदस्य आएपछि बुझाइने प्रहरीले जनाएको छ ।

२०७५ भदौमा इ’न्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा नेपालले पहिलो प’दक जि’तेको थियो । प्या’राग्लाइडि’ङतर्फको पुरुष क्र’स क’न्ट्रीमा नेपाले र’जत प’दक हात पार्दै नेपालले चर्चा र प्रशंसा ब’टुल्यो । पहिलो पटक भाग लिन पोखरादेखि गएको टो’लीले प’दक नै जि’तेपछि प्या’राग्लाइडि’ङ प्र’तियोगितामा बल्ल धेरैको नजर पुग्यो ।

त्योभन्दा अघि प्या’राग्लाइडि’ङलाई खेलको रुपमा समावेश गरिएकै थिएन । व्यावासयिक रुपमा पोखरामा उ’डान भरिने भए पनि खेलाडी उत्पादन गर्ने गरी राज्यले लगानी गरेकै थिएन ।प्या’राग्लाइडि’ङ प्र’तियोगितामा प्र’तिस्पर्धा गर्ने गरी नेपाली सेनाले खेलाडी उत्पादन गर्ने सो’च बनायो ।

एसियाली खेलकुदमा प’दक जि’ते यता नै नेपाली सेनाले प्या’राग्लाइडि’ङको तालिममा प’ठाउन थाल्यो ।खेलाडी उत्पादन गर्ने सेनाको यो’जनाअनुसार अहिले २ महिलासहित २३ जनाले प्या’राग्लाइडि’ङको ता’लिम लिइरहेका छन् ।त्यही टो’लीबाट १ महिनादेखि पोखरामा प्या’राग्लाइडि’ङको अ’भ्यास गरिरहेका थिए, धादिङको निलकण्ठ–२ सिउ’डीबारका २३ वर्षीय जवान राजाराम रानामगर ।

पोखरामै पनि प्या’राग्लाइडि’ङ प्र’तियोगिता हुँदै थियो । आउँदो प्र’तियोगितामा नेपालबाट भाग लिएर प’दक जि’त्ने सपनासहित मगरले पोखराको आ’कासमा सोमबार सो’लो (एकल) उ’डान भ’रिरहेका थिए ।राजारामले हा’वामा का’वा खाँ’दै पदक जि’त्ने सपना पूरा गर्न पाएनन् ।

अ’भ्यासकै क्रममा सोमबार प्या’राग्लाडिङबाट फेवातालमा ख’सेर मगरको ज्यान गएको छ । नेपाली सेनाको खेलकुद वि’भागबाट छ’नोट भएर पोखरामा ता’लिमका लागि आएका थिए ।‘प्या’राग्लाडि’ङको राष्ट्रिय खेलाडी उ’त्पादन गर्न छ’नोट गरेर हे’डक्वाटरले पोखरा पठाएको छ ।

१ महिनादेखि सो ता’लिम च’लारहेको थियो,’ नेपाली सेनाको पश्चिम पृ’तनाका सूचना अधिकृत से’नानी प्रेमप्रसाद पौडेलले भने, ‘ता’लिमकै क्रममा ता’लमा ख’सेर उपचारका क्रममा राजारामको ज्यान गयो ।’उ’डानकै क्रममा उनी फेवातालमा डु’बेका थिए ।तत्काल उ’द्धार गरेर रानीपौवास्थित नेपाली सेनाकै अस्पतालमा उपचारका लागि पु¥याइएको थियो ।

उनको उपचारकै क्रममा मृ’त्यु भएको से’नानी पौडेलले जानकारी दिए ।का’लीजं’ग ग’ण रसुवामा का’र्यरत राजाराम प्या’राग्लाडिङ अ’भ्यासका पोखरा आएका थिए । ‘विजयपुर ब्यारेकबाट सराङकोट पु¥याउने, ल्या’उने काम भइरहेको थियो । राष्ट्रिय खेलाडि उत्पादन गरेर आउँदो प्र’तियोगितामा स’हभागी गराउने योजना थियो,’ पौडेलले भने, ‘तर, अ’भ्यासकै क्रममा फेवातालमा ख’सेका राजारामलाई ब’चाउन सकिएन ।’

राजारामको श’व बु’झेर परिवारले मंगलबार अ’न्त्ये’ष्टि गरिसकेको छ । ४ वर्षअघि मात्र नेपाली सेनामा प्रवेश गरेका राजारामले प्या’राग्लाडि’ङ प्र’तियोगिताको अ’भ्यास गर्ने रु’चि देखाएका थिए । विभागले राजारामलाई छ’नोट गरी ता’लिमका लागि पोखरा पठाएको थियो ।‘प्रतियोगिता जि’त्छु । देशको नाम रा’ख्छु भनेको थियो ।

दशैंमा घर गएर फ’र्किएको थियो,’ राजारामबा बुबा कुलबहादुर रानाले भने, ‘तर, सबै सपना अ’धुरै रहे ।’ कुलबहादुरकै कारण राजाराम पनि नेपाली से’नामा भ’र्ती भएका थिए ।कुलबहादुर अ’वकासप्राप्त नेपाली सै’निक हुन् । उनका दाजु ऋषि रानामगर सेनामै का’र्यरत छन् ।

सँगै ता’लिम लिइरहेका स’हकर्मीले राजारामले कु’शलतापूर्वक खेल सि’किरहेको र प’दक जि’त्ने दृ’ढ वि’श्वास पनि उनमा रहेको बताए ।‘दु’र्घटनाका कारणबारे अनुसन्धान अ’गाडि बढिरहेको छ । प्राधिकरणले पनि अ’ध्ययन ग’र्ला,’ से’नानी पौडेलले भने, ‘राष्ट्रिय खे’लाडी उ’त्पादन गर्ने ल’क्ष्यसहित अ’भ्यास भइरहेकाले यसलाई ग’म्भीर रुपमा हे’रिएको छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement