ससुराले ब लात्कार नगरेको भए, नन्द र सासु मिलेर सुस्मिताको ज्यान लिने थिएनन्

काठमाडौ, १६ असार । मकवानपुरकी सुष्मिता केसी थापाको ह त्या परिवारका सदस्यले नै गरेको प्रहरीले जनाएको छ । श्रीमानको मृत्युपछि लगातार मानसिक यातना दिंदै आएका परिवारका सदस्यहरुले नै हत्या गरेको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

गत असार २ गते आफ्नै घरको भान्छामा मृत भेटिएकी सुष्मिताको ह त्यामा परिवारका ४ जनाको संलग्नता रहेको पाइएको छ ।मृतक सुस्मिताको ससुरा प्रकाश थापाले ज र्बज स्ती क रणी प्रयास गरेका थिए । सो कुरा बाहिर आउने डरले उनीहरुले ह त्याको बाटो रोजेको पाइएको छ

प्रहरीले जानकारी दिएको घटनाको विवरण अनुसार असार १ गते बेलुकी अन्दाजी ९ बजे मृतक सुस्मिताको परिवारका सदस्यहरु ससुरा प्रकाश थापा, सासु तुलसाकुमारी थापा बेलुकाको खाना खाई भान्छाकोठाबाट आफ्नो सुत्ने कोठातर्फ गएको थिए । खाना खानु अघि ससुरा प्रकाश थापाले म दिरा से वन गरिसकेका थिए भने मृतक सुस्मिता र नन्द सिता भान्छाकोठामा खाना खाईरहेका थिए ।

सोहि समयमा ससुरा प्रकाशले काठको लौरो लिएर भान्छाकोठामा प्रवेश गरी मृतक सुस्मिताको टाउकोमा पछाडीबाट प्रहार गरेको देखिन आएको प्रहरीले जनाएको छ । ससुराको प्र हार पछि भुईमा लडेकी सुस्मितालाई नन्द सिता थापाले नजिकै रहेको लोहोरो प्र हार गरेपछि गम्भिर घाईते भएकी थिईन् ।

मृतक सुस्मिताका ससुरा र नन्द अर्थात बाबुछोरी मिलेर ह त्या भएको कोठमा फुटेका सिसाहरु, विग्रेका भाँडाकुडा मिलाउँछन, भुईमा लागेको रगत सफा गर्छन र भित्रबाट चुकुल लगाएर आफुहरु झ्यालबाट निस्केर आ त्मह त्या जस्तो बनाउने प्रयास गरेको अ नुसन्धानबाट खुल्न आएको प्रहरीको भनाईछ ।

ह त्या अभियोगमा प्रहरी हिरासतमा रहेकाहरुलाई मुलकको फौजदारी अ पराध संहिता २०७४ को दफा ४१ क बमोजिम क्रुर या ताना दिई ज्यान मा रेको कसुरमा जन्मकैद हुने व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशिलसिंह राठौरले बताएको खवर आजको राजधानी दैनिकमा छ ।

अ पराधिहरुलाई सार्बजनिक गर्दै प्रहरी :