महाकाली नदी किनारबाट आइबार देखिएको सूर्यग्रहण (फोटो फिचर)

कञ्चनपुरको महाकाली नदी किनारबाट आइबार देखिएको सूर्यग्रहण । तस्बिर ः शेरबहादुर सिंह÷ रासस

जाइकाको अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा रु पाँच अर्ब लागतमा पोखरा खानेपानी शुद्धीकरण परियोजना अन्तर्गत पोखरा महानगरपालिका–१९ पुरुनचौरमा निर्माणाधीन पानी थिग्राउने र फिल्टर गर्ने क्लोरिनेसन प्लान्ट । बन्दाबन्दीका कारण सो परियोजनाको काम रोकिएको छ । मर्दी मुहानबाट पानी ल्याइएको हो तस्वीर ः कृष्ण दवाडी÷रासस

लमजुङको दोर्दी खोलामा निर्माणाधीन १२ मेगावाट क्षमताको दोर्दी– १ जलविद्युत् आयोजनाको बाँधस्थलमा काम गर्दै कामदार । तस्बिरः जनक श्रेष्ठ÷रासस