आहा हिमालको फेदमा लिपुलेक छेउको छाङरु गाउँ (फोटो फिचर)

छाङरु (दार्चुला), ४ जेठ। दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेको छाङरु बस्तीको प्रवेश द्वार । हिउँदमा जाडोका कारण स्थानीयवासी बेसी झरेपछि बस्ती खाली हुने गर्दछ तस्वीर ः नारायण ढुङ्गाना÷रासस

दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित नेपाल–भारत सीमा क्षेत्र छाङरु बस्ती र बस्तीबाट देखिएको हिउँले ढाकिएको सुन्दर दृश्य । तस्वीर ः नारायण ढुङ्गाना÷रासस