विश्वमै नघटेको आश्चर्य चकित पार्ने घटना ! २० जना भुतसंग यौ न सम्पर्क गर्ने यी युवती, भुतकै बच्चा जन्माउने चाहना (उनिसंगको भिडियो)

एजेन्सी । दुनियालाई नै चकित पार्ने घटना इंग्ल्यान्डमा घटेको छ । २१ औ शताब्दीमा भुत हुदैन भन्नेहरुलाई एक पटक सोच्न बाध्य बनाएको छ । घटना हो इंग्ल्यान्ड ब्रिस्टोलको । २७ बर्षीय अमेथि राइमले दुनियालाई चकित पार्ने घटनाको सनसनी खुलासा गरेकी छिन। उनले कम्तिमा पनि २० जना भुतहरुसंग से क्स गरेको भन्दै सनसनीपूर्ण दाबी गरेकी छिन ।

एक ब्रिटिश ईटिभी शोमा उनले यो खुलासा गरेकी हुन् । करिब १२ बर्ष पहिले उनीहरु नया घर किनेर सरेपछि उक्त घरमा अनौठो खालको दृश्यले उनको शरीरमा छोएको महसुस हुन थाल्यो ।

जसले छुदा यौ न इच्छा जगाउथ्यो जसले शरीरमा आएको आनौठो शक्तिले बिस्तारै शरीरमा छुदै से क्स गर्ने गर्दथ्यो । उनले भनिन मैले भुत संग से क्स गरे ! अनि के तपाईले अनुभव गर्नु भयो भन्ने प्रश्नमा उनले भनिन यसलाई म कसरी व्यक्त गर्नु बताउन धेरै गारो छ । केहि अदृश्य अद्भुद चिजले शरीर छोए जस्तो केहि गह्रौ भए जस्तो र केहि शक्ति आए जस्तो हुन्थ्यो । जुन भुतले तीन बर्ष सम्म से क्स गर्यो ।

त्यसपछि उनले बिवाह गरिन र उनको श्रीमान काम बाट फर्किदा झ्यालबाट छाया देख्ने गर्थिन । तर अमेथि राइम ति भुतहरु रमाइलो गर्थिन खेल्थिन । उनको २० जना भुतहरु यौ न पार्टनर थिए । उनले ति भुतहरु बाटै आफु बच्चा जन्माउन चाहना राखेकी छिन् । तर के यो सम्भव होला त ? उनले रिसर्च गर्दै छिन । विभिन्न असाधारण अनुसन्धानविदहरुले यसलाई अनौठो र असराधरण बताएका छन् । यद्धपि अ नुसन्धान गर्दै छन् ।

०००

अण्डा मांसाहारी कि शाकाहारी ? विज्ञानले दियो यस्तो जवाफ

एजेन्सी। केही प्रश्नहरु निकै विचित्र हुन्छन् । यो संसारमा कुखुरा पहिले आयो कि अण्डा ? यो हामीले सानैदेखि सुन्दै आएको विचित्र प्रश्न हो । यस्ता केही अनौठा प्रश्न हुन्छन् जसको जवाफ हामीलाई थाहा हुँदैन । यस्तै प्रश्न हो अण्डा शाकाहारी कि मांसाहारी ?

कैयौं शाकाहारी मानिसहरु अण्डालाई मांसाहारी सम्झेर खाँदैनन् । उनीहरुले अण्डाबाट चल्ला निस्कने हुँदा यो मांसाहारी हुने तर्क गर्छन् । तर यस्तो सोच्ने हो भने दूध पनि जनावरबाटै आउँछ । दूधलाई शाकाहारी कसरी मान्ने भन्ने प्रश्न पनि उठ्छ । यस्तै अनौठा तर्कहरुका बीच बैज्ञानिकहरुले अण्डा शाकाहारी वा मांसाहारी के हो भन्ने प्रश्नको जवाफ दिएका छन् ।

अण्डामा मुख्यतया ३ भाग हुन्छन् । बाहिरको कडा खोल, सेतो भाग र पहेंलो भाग । तीमध्ये बाहिरको कडा बोक्रा फलिन्छ । बाँकी भएको सेतो भागमा प्रोटिनमात्र हुन्छ । बैज्ञानिकका अनुसार यसमा जनावरको कुनै भाग हुँदैन । पहेंलो भागको हकमा भने यदि अण्डा पार्नुअघि पोथीको भालेसँग सहवास भएको अवस्थामा जनावरको अंश हुन्छ अन्य अवस्थामा यसमा पनि प्रोटिन, कोलेस्टेरोल र चिल्लो पदार्थ मात्र हुन्छ ।

Brown eggs in carton on white with clipping path

अहिले बजारमा पाइने अधिकांश अण्डा पोथीले भालेसँगको सहवासपछि पारेका हुँदैनन् । भालेसँग सम्पर्कबिनै पारेका अण्डाहरु शाकाहारीभित्र पर्ने वैज्ञानिकहरुले जनाएका छन् । उनीहरुका अनुसार बजारमा पाइने धेरैजसो अण्डा शाकाहारी भोजनभित्र पर्छन् ।