स म्भोगका क्रममा यी करोडपतिको प्रेमिका ठ हरै भएपछि उनले गरेको हर्कत देखेर सबै चकित

एजेन्सी। स म्भोग गर्दा गर्दै प्रेमिका ठ हरै भएपछि प्रेमी पक्राउ परेका छन् । एकजना करोडपति व्यक्तिले प्रेमिकासँग कडा स म्भोग गरे । स म्भोगका क्रममा प्रेमिका ठ हरै भइन् । उनले प्रेमिकालाई मृ त अवस्थामा त्यही छोडेर हिंडे ।

ती करोडपनि हुन् ४१ बर्षिय जोन ब्राँडहस्र्ट । बिजनेश टाइकुन जोनले २७ वर्षीया प्रेमिका नेटली कलोनीलाई स म्भोगका क्रममा ठ हरै भएपछि मृ त अवस्थामा छोडेर हिडेका थिए । दुवैले सहमतिमा कडा स म्भोग गरेका थिए । जंगली प्रकारको स म्भोगका क्रममा कु टपि ट समेत गरेका थिए । त्यसपछि भर्याङमुनी लुकाएका थिए ।

मृ तक प्रेमिकाको शरीरमा ४० ठाउँमा निल दाम र घाउका निशान रहेको प्रहरीले जनाएको छ । महिलाको यस अवस्था पछि मृत्यु भएको बताए । जोन माथि का रबाही भइरहेको प्रहरीले जनाएका छन् । अदालतले ३ बर्ष ८ महिना सम्म स जाय सुनाइएको छ ।

०००

यो पनि

अनौठो जातीय समूह, जहाँ पहिले लिभ इन रिलेसनसिपमा बसिन्छ, बच्चा जन्मिए विवाह हुन्छ नत्र अर्कै पार्टनर खोजिन्छ !

एजेन्सी । एक अर्काको सहाराका लागि बिबाह गरिन्छ र त्यसलाई पूर्णता दिन विवाहपश्चात सन्तान जन्माउने चलन छ । विवाह अगाडी नै कसैले बच्चा जन्मायो भने त्यसलाई अवैध मानिन्छ । तर यो सोंचलाई चुनौती दिने एक समुदाय भारतमा भेटिएको छ । जुन समुदायमा पहिले सन्तान जन्माइन्छ त्यसपछि मात्रै विवाह गरिन्छ ।

भारतको राजस्थानस्थित उदयपुर नजिकका गरसिया जनजातिका घरमा बिहे अगाडि नै एक बच्चा जन्माएपछि मात्र बिहे गर्ने नगर्नेको बारेमा फैसला गर्ने गर्छन् । यो जनजातिमा महिलालाई उच्च दर्जा दिने गरिन्छ । यो समुदायमा ब ला त्कार तथा उत्पी डनजस्ता घटना एकदमै कम हुन्छन् । खेतीमा निर्भर रहने यस जनजातिमा मान्छेले तब बिहे गर्छन्, जब पर्याप्त धन हुन्छ ।

साथै बिहेका लागि एउटा शर्त राखिन्छ यहाँ । लिभ इन रिलेसनशिपका दौरान महिलाले बच्चा जन्माउनुपर्ने हुन्छ । यदि बच्चा भयो भने दुवै परिवारलाई बोलाएर विवाह गरिन्छ । नत्र बिहे नै हुँदैन । र, अर्को पार्टनरको खोजीमा उनीहरु लाग्छन् । उनीहरुको यो परम्परा धेरै पहिलेदेखिको परम्परा भएको बताइन्छ ।