वाह ! फिगर हुनु त यस्तो पो त !, आखिर को हुन् यी सुन्दरी ? (तस्विरसहित)

एजेन्सी, १५ बैशाख । पछिल्लो समय टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक संजालमा एउटी बडीबिल्डर सुन्दरी भाइरल भइरहेकी छिन् । यी बडीबिल्डर सुन्दरीको नाम जेसिका गुइनान हो । सामाजिक संजालमा उनलाई क्विन अफ बडीबिल्डर पनि भन्ने गरिन्छ किनकि उनी सुन्दर छिन् र उनको शारीरिक सुगठन पनि निकै लोभलाग्दो छ ।

जेसिकाको यी तस्विरहरु देखेर जो कसैले भन्नेछन् “वाह ! फिगर हुनु त यस्तो पो त !!” । उनै बडीबिल्डर सुन्दरीको आकर्षक तस्विरहरु हेर्नुहोस् –