तिब्र गतिको कार जव फेवातालमा खस्यो…!

पोखरा, २६ फागुन । पोखराको फेवातालमा डुंगा पल्टेको खबर त धेरै सुन्ने गरिन्छ तर यो पटक डुंगा नभई फेवातालमा कार ख*सेको छ । खपौदीबाट लेकसाइड तर्फ आउदै गरेको ग २ त ६९१२ नम्बरको तिब्र गतिको कार आज बिहान फेवातालमा ख *सेको हो ।

कास्की प्र हरीका अनुसार तिब्र गतिको रहेको उक्त कारआज बिहान करिब पौने १२ बजे ख*सेको हो । प्रहरीका अनुसार उक्त कार रातोमाटो डाँडा नजिकैबाट १ सय मिटर तल तालमा ख ‘स्दा चालक सहित ४ जना सामान्य घाइते भएका छन् । प्रहरीले घा’इतेको तत्कालै उ’द्धार गरेर अ स्पताल लगेको छ ।