मनोज गजुरेल र राजाराम पौडेल बिच दोहोरी, निर्देशक हेरेको हेरै

काठमाडौँ । हास्य जगतका मनोज गजुरेल एउटा यस्तो नामा हो जसले संसार हल्लाएका छन् । उता राजाराम पौडेलको त कुरै छाडौ, उनले अभिनय गरेको हास्य सिरियल हेरेर एक ब्यक्तिको मृत्‍यु नै भएको छ ।

राजारामले कैयौ नेपाली फिल्ममा अभिनय गरेतापनी मनोज गजुरेलले भने सय कडा दश बाट नेपाली फिल्ममा प्रवेश गरेका हुन् । यसै फिल्मको प्रचरको डौडमा यि कलकारले कैयौ आफ्ना गोप्य कुराहरु पनि उजागर गरेका छन् । यता रामशरण पाठक भने दोश्रो फिल्म निर्माणमा छन् । हेरौ उनिहरुसँग गरेको कुराकानी :