एउटा गरीब आमाको आँशु पुछ्न गाउँमा पुगे रबी ओड – भिडियो हेर्नुस

काठमाडौँ । जापनबाट नेपाल फर्केको भोली पल्टै नेपाल आइड्ल रबी ओड एउटी आमाको आसु पुछ्न काभ्रे जिल्लामा पुगेका छ्न । जसको कथा अनि ब्य्था यो भिडियोमा तपाईले हेर्न सक्नु हुनेछ । यदी तपाईं यो भिडियो हेरीसकेपछी सहयोग गर्न चाहनु हुन्छ भने यो नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ । सम्पर्क नम्बर – 9808558428