पोखरामा रोएका भी-टेनलाई झापाको कन्सर्टमा सरप्राईज, भिडलाई छिचोल्दै एक युवती पुगिन भी-टेनलाई भेट्न स्टेज – भिडियो हेर्नुहोस

काठमाडौँ । नेपालकाे चर्चीत य्रापर समिर घिसिङ्ग भि टेन हिजाे विर्तामाेड झापा मा थीए । उनले आफ्नाे स्टेजमा यती धेरै दर्शककाे साथ पाए कि उन्ले भने मईले विर्तामाेड जस्ताे खत्रा कही पाएकाे थिईन । दर्शकहरुकाे हुटिङ्गले भि टेनलाई थप हैसला बढाएसंग संगै उन्ले धेरै मजाले राम्राे राम्राे गित गाएर माहाेल तताए । अत्यादीक दर्शकहरुकाे भिडले गर्दा कार्यक्रमनै बिचमा स्थगित गरी भि टेनलाई बिधाई गरीयाे । प्रहरी सम्मले थाम्न सकेन भि टेनकाे दर्शकहरुलाई । बाँकि भिडीयाेमा ।

०००

यो पनि हेर्नुहोस :

नया वर्षको अवसरमा पोखरा पुगेका चर्चित र्यापर भी-टेनलाई स्टेज मै ढुंगा प्रहार भएपछी यसरी रुदै म मर्छु भन्दै स्टेज छोडे (भिडियो)

काठमाडौँ । चर्चित नेपाली र्यापर भी-टेन माथि पोखारामा आक्रमण भएको छ । सोमबार साझ पोखरामा अंग्रेजी नया वर्षको भव्य कन्सर्टमा गित गाउन लाग्दै गर्दा भी-टेनलाई दर्शक बृन्दको बीचबाट कसैले ढुंगा हानेपछि एक छिन् स्टेज स्तब्ध भएको थियो । यति सम्म की भी-टेन स्टेज मै धरधरी रोएका थिए । उनलाई दर्शकबाट केहि व्यक्तिले विरोध गरेर ढुंगा हानेपछि भी-टेनले बीच मै स्टेज छोडेर हिडेका थिए । जसको कारण पुरा कार्यक्रम नै खल्लो भएको थियो । भिडियो हेर्नुहोस :

०००

यो पनि हेर्नुहोस :

पोखरामा नया वर्षको लाइभ कन्सर्ट हुदै गर्दा भी-टेनलाई ढुंगा हान्ने पुकार गुरुङ सार्वजनिक, आखिर ढुङ्गा किन हाने भिडियो हेर्नुस

र्यापर भी-टेनलाई ढुंगा प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । करिब २५ हजारको संख्यामा उपस्थित उक्त कन्सर्टमा ति युवकलाई पक्राउ गर्नु चानचुने कुरा थिएन । तर पछिल्लो समय पोखरा प्रहरीले अपराधीलाइ सजिलै पक्राउ गर्दै आइरहेको छ । जुन स्वागत योग्य कुरा हो । ढुंगा हान्ने पुकार गुरुङलाई प्रहरीले हिरासतमा लिए पनि उनले आफ्नो कर्तुत भने स्वीकारेका छैनन् ।

भिडियो हेर्नुहोस :