काठमाडौँ पठाउने आलु रोप्दै पनौतीका किसान

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–९, भण्डारी गाउँस्थित बुधवार खेतमा आलु रोप्दै किसानहरु । आलुको सुपरजोन परियोजना सञ्चालन भएको काभ्रेपलाञ्चोकमा अझै पनि किसानहरुले परम्परागत रुपको आलु काटेर विऊ रोप्ने गर्दै आएका छन् । तस्वीर : पेमा लामा, रासस, प्रदेश नं. ३, बनेपा ।