काउली बुढी र फुलन्देको आमा एकै साथ् मेडियामा हँसाएरै मारे ! ‘बोकाले घाँस खाको’ निहुँमा भनाभन (भिडियो) सहित

काठमाडौँ – पछिल्लो समय इक्कै चर्छामा रहेकी दोय फुलान्देको आमा र काउली बुढी एकै चोटी मेडियामा देखिएका छन् । दुब्बै जनाको चर्चा अहिले सामाजिक संजाल मार्फत निक्कै चुलिदो छ । फुलान्देको आमा को रियल नाम उमेश राइ हो भने काउली बुढीको संन्ध्या बुढा । उनीहरु आफु भेट भाको बेलामा मितिनी भन्दै एकले अर्का लाइ सम्बोधन गर्छन ।

सन्ध्या बुढा नेपाल आइडल सिजन दुई बाट नेपाली हरु माझ चर्चामा आए भने उमेश राइ आफ्नै कला मार्फत अगाडी बढी रहदा अहिले मुन्द्रेको कमेडी क्लब मार्फत निक्कै चर्चामा छन् । यस्तै क्रममा रमाइलो छ युट्युब च्यानलले उमेश र सन्ध्या लाइ संगै राखेर रमाइलो कुराकानी गरेका छन् । आउनुहोस (भिडियो)मा हेरेर हामि पनि रमाइलो गरौ

(भिडियो)