मलाई देखेर केटीहरु झगडा गर्छन, पहिलोचोटी प्रेमिकालाई सार्बजनिक गर्दै चक्र बम

काठमाडौ । चक्र बम जो एकदमै चर्चित गायक हुन । युवापुस्तामा एकदमै बढी क्रेज छ उनको बिशेषगरि उनलाई सुदुरपश्चिममा बढी रुचाउने गरिएको छ । उनका गितहरु प्रायगरि डिजे वा डान्सिङ बिटमा बढी आउने गर्दछन । उनले सुरुमा देउडा गितबाट आफनो म्युजिकल करियर सुरु गरेका थिए । झन्डै २०६८ को अन्त्यमा उनले आफनो पहिलो देउडा गित रेकर्ड गराएका थिए ।

उनी खासगरि काठमाडौ कोरिया जाने तर त्यो भन्दा अगाडि २—४ वटा गित गाउने धोको पूरा गर्ने भन्ने निर्णयले आएको बताउ“छन तर अहिले भने उनी हरेक मेला महोत्सबमा टप ३ मा पर्ने गायकमध्येमा पर्दछन, यति धेरै क्रेज छ उनको अहिले सूदूरपश्चिमतिर । हेरौ उनीस“ग सुखदुखका कुराहरु गरिएको यो अन्तरबार्ता :