आफ्नै फिल्म ‘सिम्बा’ हेर्न यसरी हल पुगे अभिनेता रणवीर सिंह (भिडियो)

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह र सारा अलि खानको फिल्म “सिम्बा”यहि डिसेम्बर २८ मा रिलिज भएको थियो । यस फिल्मले बक्स अफिसमा २०१ करोड कलेक्सन गर्न सफल भएको छ । सुनिल सेठीको फिल्म चुन्नाई एक्सप्रेस(२२७ करोड),गोलमोल अगेन(२०५ करोड) पछिको सफल फिल्म सिम्बा हो ।

रणवीर अबेर रात मुम्बईको एक सिनेमाघरमा आफ्नै फिल्म हेर्न अनुहार छोपेर पुगेका थिए । खबर अनुसार रणवीर सिंह आफ्नो अनुहार लुकाएर फ्यानको बीच फिल्म हेर्न पुगेका थिए । जहाँ उनि सिनेमाघरबाट बाहिर निस्कदै देखिएका छन् ।