लाहुरे प्रेमिसंग भाईरल मुनाले बिवाह गर्दैछिन् ? अन्तर्वार्तामै फोन आएर हैरान (भिडियो)

काठमाडौँ। नेपालमा धेरै व्यक्तीहरु भाईरल भैईरहेका छन् । पछिल्लो समय सामाजिक सञ्जाल युट्युब, फेसबुक जताततै भाईरल बनेकी मुना मगरको मेघसँग पहिलो गीत रेकर्ड भएको छ । सोमबार उनले मुढामा बसेर भएपनि गीत रेकर्ड गराएकी हुन् ।

‘लाहुरे दाईको बैना’बोलको गीत उनी र मेघ भएर गाएका हुन् । सोहीक्रममा उनीसँग कुरा गर्दा उनलाई फ्यानहरुले बिहे गरौँ भनेर निकै नै सताउने गरेको बताएकी छिन् ।

प्रेम बिवाह गर्ने बताउंने मुना चाडै विदेश यात्रामा जादैछिन् । गायनमा समेत अब्बल रहेकी मुना क्षेत्रमा समेत अब्बल रहेकी मुना सफल गायिका हुने सोचमा छिन् । हेरौँ उनीसँग गरिएको रमाईलो कुराकानी ।