सधै मिठो र मधुर बोल्ने चर्चित समाजसेवी इशा गुरुङ आज आक्रोशित हुदै आइन लाइभ, यस्तो रहेछ खास कारण, भिडियो हेर्नुहोस

काठमाडौँ । चर्चित समाजसेवी इशा गुरुङले हालसम्म लाखौ रुपैया दुखि पिडितलाई सहयोगको पहल गरि सक्नु भएको छ । इशा भनेपछि हजारौ सहयोगी मनहरुले दिल खोलेर सहयोगको हात बढाउने गरेको सर्बबिदितै छ । अब त इशालाई दिएको पैसा पिडितको हातमा पुग्छ भन्ने सबैलाई विस्वास भइसकेको अवस्था छ ।

चर्चित नेपाली चेली इशा गुरुङ अर्का चर्चित पत्रकार रबि लामिछानेको समर्थक पनि हुन् । तर उहा रविको व्यक्तिगत जीवनको हैन, रबिले अहिले समाजको लागी निभाएको भूमिकाको चाहि समर्थक हुन् । अहिले रबि र उहाको पुर्व पत्नीसंगको विषयलाई लिएर इशा गुरुङको फेक आइडी मार्फत गलत लेखेको फेला परेपछी भने इशा गुरुङ आक्रोशित भएकी हुन्। सधै मधुर बोल्ने समाजसेवी इशाले चर्को स्वरमा सबैलाई साबधान पनि गराएकी छन । लाइभ आएर यस अघि लेखेको कुराहरुको पनि स्पष्टिकरण दिएकी छन् ।

उहाको पुरा भिडियो हेरेर सक्दो शेयर गर्नु होला :