देशलाई छाेडेर जादैछु, मलाई नबिर्सनु हाेला भन्दै भावुक भइन सेड्रिना (भिडियो)

काठमाडौँ । निक्कै सानै उमेरमा आफ्नो पहिचान बनाउन सफल कलाकार हुन् सेड्रीना शर्मा । चर्चित नेपाली कथानक चलचित्र ‘नाई नभन्नु ल ५’ बाट अभिनय यात्रा थालेकी सेड्रीनाको बोल्ने शैली र अभिनयले गर्दा चर्चामा आउन सफल भएकी हुन् । उनले पछिल्लो पटक एक गितमा पनि अभिनय गरेकी थिइन । मेरी आमा बोलको गितमा सेड्रीनाले यत्ति जीवन्त अभिनय गरिन की बिना कुनै ग्लिस्रिन नै आशु आएको थियो ।

नेपालमा निक्कै चर्चा कमाए पनि उनको सानै उमेर भएको कारण उनको प्राथमिकता भने अध्यनमा छ । त्यसकै लागी उनि भारत जादैछिन । उनि भन्छिन : देश छोडेर जादैछु, मलाई नबिर्सनु होला । पुरा कुराकानी हेर्नुहोस :