अफ्रिकी युवाहरु युरोप छिर्न यस्तो सम्म जुक्ति लगाउछन, पुलिस नै चकित पार्ने भर्खरै भाइरल हुदै गरेको भिडीयो हेर्नुहोस

काठमाडौँ । गरिव राष्ट्रका मानिसहरु आफु भन्दा अलि बिकशित मुलुकको शुख भोग गर्न कुनै न कुनै उपाए गरी त्यस मुलुक पुग्न चाहान्छन । यस्तै कोशिस प्राय अफ्रिकीहरुले गर्दै आएका छन् । ज्यान जोखिममा राखेर भूमध्यसागरबाट युरोप छिर्दा बर्सेनी हजारौको ज्यान जाने समाचार त हामीले सुनिरहेकै छौ । पछिलो एक भिडियो सार्बजनिक भएपछी अफ्रिकीहरु युरोप छिर्न अर्को जुक्ति पनि लगाउदा रहेछन भन्ने बुझिएको छ ।

दुइ अफ्रिकी युवकले यस्तो तरिका अपनाएकी त्यो देखेर स्पेनिस प्रहरी नै चकित परेको छ । ति दुइ युवक भ्यानको हुडमा राखिएको मेटिस भित्र आफुलाई बन्द गरेर स्पेन छिर्दै थिए । तर स्पेनको सिमानामा प्रहरीलाई शंका लागेर त्यस मेटिसलाई उधारेर खोलेर हेर्दा उनीहरु चकित परेका थिए । ती अफ्रिकी युवाहरुलाई कसले त्यहाँ पुर्यायो त्यो भने खुल्न सकेको छैन ।

हाल सामाजिक संजालमा भाइरल भइरहेको उक्त भिडियो तल हेर्नुहोस :