चर्चित ज्योतिषको यस्तो भविश्यवाणी: पुर्व राजा ज्ञानेन्द्र, प्रधानमन्त्री ओली लगायत नेता एकताबद्ध हुनुको विकल्प छैन (भिडियो सहित)

काठमाडौँ । बिगत लामोसमय देखि भबिस्यबाणी गर्दै आएका दसमहाविद्याका साधक हेमाङ्गबिक्रम तिम्सिनाले नेपाल अरुले हल्लागरेजस्तो कुनै खतरामा नभएको भन्दै नेताहरु केपी ओली ,प्रचण्ड ,सेरबहादुर र पुर्वराजा ज्ञानेन्द्र साहको ग्रह गोचरको भाग्योदय समान समान प्रकृतिको भएको ले यी चारै ब्यक्ति आपसमा मिल्न सक्ने, र मिल्नै पर्ने ग्रह गोचर बिकास भएको भबिस्यबाणी गर्नु भएको छ । एकले अर्कालाई निषेध गर्न नसक्ने ग्रह भएको ले नमिली धर नहुने परिस्थिति बिकास हुने कुराको भबिस्यबाणी गर्दै सबैलाई निसेध गरेर राजा आउछ्न भनेर जसरी प्रचार प्रसार हुदैछ तत्काल त्यस्तो संभावना नरहेको समेत बताएका छ्न । नेताहरु र राजा मिल्नु पर्ने भबिस्यबाणी गरेका तिम्सिनाको भबिस्यबाणीले नयाँ सनसनी पैदा गराएको छ ।