करेन्ट लागेर दुबै हात र खुट्टा गुमाएका कृष्ण ओली भेट्न सहयोग लिएर लाहुरे सहित घर पुगिन भाइरल मुना

काठमाडौँ । करेन्टले दुबै हात र खुट्टा गुमेर शोकमा दुबेको कृष्णको लागी ठुलो सहयोग लिएर भाईरल मुना र मेघ उनको घर पुगे । २१ बर्षिय ओभर्सियर कृष्ण ओलि अरुको घर उज्यालो बनाउन खोज्दा आफ्नै जिन्दगी अध्यारो बनाए बिजुलीको झड्का लागि मृत्युलाई जितेर त फर्किए तर श्रीमती र परिवार आशुको भेलमा डुबेको छ । कृपया सहयोगको लागि कृष्ण ओलीको सनराईज बैंकमा रहेको खाता नं ०७७०५०३१६५२०५००१ र  9803745708  मोबाइल नम्बरमा सम्पर्क गर्नु होला ।