अख्तियारनामा लिएका केदारले गरे सबै खुलासा: रविलाई यसरी धम्क्याएको खुलाशा,गलत सल्लाहकारले ईशालाई भड्काएको दाबी (भिडियो)

काठमाडौं । सञ्चाकर्मी रवि लामिछानेको व्यक्तिगत जीवनका कालखण्ड र परिस्थितिको अहिले निकै चर्चा भैरहेको छ । रवि र उनका पुर्व पत्नी ईशाबीच सम्बन्ध बिच्छेदपछि एकाएक उनीहरुबीचको व्यक्तिगत कुराहरु बाहिर आउन थालेको हो ।

एक थरिकाले इशाको सपोर्ट गरेका छन् भने अधिकांश मानिसले रविको साथमा उथिएका छन्। सामाजिक संजालमा निकै भाइरल भएपछि रवि लामिछानेले २,३ वटा स्टाटस राखेर स्पस्टिकरण दिएका छन् भने उनका पुर्व पत्नी ईशाले पनि केहि अनलाइन पोर्टलहरुमा उनका राखेका थिए ।

रवि र ईशाको सम्बन्ध बिच्छेदको प्रक्रियामा साथ दिने अख्तियारी केदार दाहालले के-के भएको थियो यसरी सबै बताएका छन् ।