“न मुछे आमा दहीमा टिका” दृष्टिबिहीन गायक कृष्णभक्त राइको जिबन कथा इन्द्रेणी कर्यक्रममा वहाको आफ्नै आवाज बाट ! कृपया (भिडियो)मा हेर्नुहोला

काठमाडौँ – “न मुछे आमा दहीमा टिका नछरे जमरा” यो गीत कुनै समय धेरै चर्चामा रह्यो सम्भव त प्रत्यक नेपालीको मुखमा यो गीत गुञ्जने गर्थ्यो । अझै पनि नेपालीहरुको महान चाड दशैँ आउदा घर-घरमा टोल-टोलमा सन्चार माध्यममा अनि पुरै नेपालमा यो गीत गुञ्जने गर्छ । तर यस गीत लाइ याति मिठो आवाजमा गीत गायर सम्पूर्ण नेपाली लाइ आफ्नोपनको आभास गराई दिने रास्ट्रको होनहार गायक कृष्णभक्त राइ लाइ सायद कमैले मात्र चिन्छन ।

गायक कृष्णभकक्त्त राइ वहा आफै दृष्टिबिहीन हुनुहुन्छ वहाले आखा देख्न सक्नु हुन्न । जिन्दगि जिउने क्रममा राइले धेरै जीवन संघर्ष गर्दै आइ रहेका छन् । राइले सयौ गीत गाएका छन। नेपालि लाइ अनि राष्ट्र लाइ न्याय दिएका छन् । तर रास्ट्रले राज्यले वाहाको लागि कुनै न्याय दिएको पाइदैन । राइ धेरै वटा बाजा बजाउछन । मिठो गीत गाउछन । तर पनि ओझेलमा छन् । यस्तै क्रममा कृष्णभक्त राइ लाइ इन्द्रेणी कार्यक्रममा लियर न्याय दिने इन्द्रेणी टिम र कार्यक्रम संचालक कृष्ण कडेल लाइ भारि धन्यबात दिनु पर्छ ।

गायक कृष्णभक्त राइको जिबन कथा वहाको आफ्नै आवाज बाट कृपया (भिडियो)मा हेर्नुहोला साथै सके सहयोग नसके सेयर गरि दिनु होला

(भिडियो)