रबी लामिछानेको विरोध गर्नेलाई कडा चुनौति (भिडियो)

काठमाडौँ । यतिबेला सिधा कुरा जनतासँग कार्यक्रमका सञ्चालक रबी लामिछानेको विषयले बजार तातेको छ । उनको पक्ष विपक्षमा मत देखिएको छ । देशविदेशमा रहेका लाखौं स्रोताको मन जितेका रबीका समर्थनले रबीको विरोध गर्नेको खैरो खनिरहेका छन् । हेर्नुहोस् भिडियो :