मिठो स्वरकी धनि समीक्षाको पहिलो स्टेज कार्यक्रममा धमाकेदार प्रस्तुति ! (भिडियो)मा हेर्नुहोला

काठमाडौँ – पछिल्लो समय आफ्नो गायन क्षेत्र मार्फत निक्कै चर्चा कमाउन सफल पोखराकी तेह्र बर्षीय समिक्षा अधिकारीले आफ्नो पहिलो गीत पहिलो पटक स्टेजमा प्रस्तित गरेकी छिन । उनि सानी भए पनि एकदमै मिठो आवाज भएकी गायिका हुन् ।

समीक्षाको सांगीतिक यात्रा चलचित्र नाइँ नभन्नु ल पाँचको बाल गीत “फेरी कहा आउछ र घुमेर यो बालापनको उमेर” बोलको गीत बाट भएको थियो । उनि अहिले आफ्नो गीतहरु रेकर्ड गराउनु मै ब्यस्त छिन । साथै स्टेज कार्यक्रमहरुमा पनि उपस्थित हुन थालेकी छिन । उनको पहिलो स्टेज कार्यक्रम (भिडियो)मा हेर्नुहोला

(भिडियो)