नायिका स्वस्तिमा खड्काले भेटिन आफु जस्तै अर्की रणकला युवती,अन्तरबार्तामा यस्तो कुरा… (भिडियो)

काठमाण्डौ । चलचित्र ‘बुलबुल’ले प्रचार प्रशार गर्ने नया तरिका अपनाएको छ। फिल्म निर्माण मात्र गरेर हुँदैन त्यसलाई प्रचार प्रशार पनि नयाँ तरिकाले दर्शक माझ पुराउनु पर्दछ । तसर्थ फिल्मले राम्रो व्यापार गर्न सक्छ ।

प्रचार प्रशार गर्ने नया तरिकामा नायिका स्वस्तिमा खड्काको दोहोरो भूमिकामा अन्तरबार्ता जस्तो गरि देखाइएको छ। भिडियोमा स्वस्तिमाले टेम्पो चालक रणकला खत्रीको भूमिकामा रहेकी स्वस्तिमा कै अन्तरबार्ता लिएकी छिन। हेर्नुहोस भिडियो: