स्वस्तिमाको नया अवतार बुल्बुल्को रफ्तार ! नेपाली चलचित्रमा प्रचारको बिल्कुलै नयाँ तरिका (भिडियो)मा हेर्नुहोस

काठमाण्डौ | चलचित्र निर्माण मात्र गरेर हुँदैन, प्रचारको शैली पनि नयाँ बनाएको खण्डमा चलचित्रको प्रचार दर्शकसम्म पुग्न सजिलो हुन्छ । नेपाली चलचित्रमा प्रचारको खासै नयाँ तरिका पाइदैन । तर, फागूण ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बुलबुल’को निर्माणपक्षले एउटा बिल्कुलै नयाँ तरिका अपनाएको छ । जसले चलचित्रको प्रचारमा फाइदा मिलेको छ ।

गीत सार्वजनिक गर्दा होस् या टिजरमा नयाँ प्रयोग गरेर होस्, दर्शकसम्म पुग्नका लागि नयाँ तरिका अपनाइएको छ । यहीक्रममा, चलचित्रमा टेम्पो चालकको रुपमा रहेकी नायिका स्वस्तिमा खड्काले आफूसँग आफ्नै इन्टरभ्यू लिएकी छिन् । यो तरिका बिल्कुलै नया रहेको छ । (भिडियो)मा हेर्नुहोस

(भिडियो)