मन दह्रो पारेर सुन्नुस् भाइरल जोडीको दुखद कथा ! न फिल्म न होटल, केहीले बाच्ने आधार छैन (भिडियो)

काठमाडौँ । नेपालमा पछिल्लो समय होचा पुड्का कलाकारहरु भाईरल भैइरहेका छन् । एक समय थियो होचा पुड्का कलाकारहरु मजाक(हांसोको पात्र)का पात्र बनिरहेका हुन्थ्ये । तर, नेपालमा बढ्दो सामाजिक संजालको प्रयोगसंगै होचा पुड्का कलाकारहरु र्भारल हुन थालेका छन् ।

देशका विभिन्न स्थानका रहेका रहेका होचा पुड्का व्यक्तीहरु विश्वभर नेपालमा रहेका नेपालीमाझ चर्चित भैईरहेका छन् । केही फिल्महरु पनि काम गरी सकेका कलका कलाकार हुन् दल कार्की ।

थुप्रै फिल्महरुका काम गरेपनि उनले चर्चा पाउन सकेनन् । र, आफ्नै लगानीमा काठमाण्डौंमको भृकुटी मण्डपमा होटेल खोले । २ छोरीको पीता समेत रहेका दल आफ्नो दैनिकी कष्टकरपुर्ण रहेको बताउंछिन् ।