रबि लामिछाने बिरुद्ध यति ठूलो षड्यन्त्र ? मन थामेर सुन्नुस् पूर्वपत्नीले षड्यन्त्रमा गोप्यकुरा बाहिर ल्याइन् (भिडियो सहित)

काठमाडौँ । यतिबेला रबि लामिछाने बजारमा चर्चा र बिवादको केन्द्रमा छन् । बिशेषगरी पूर्वपत्नी इशा श्रेष्ठसंग डिर्भोस गरेपछि रबि बिवादमा मुछिएका छन् । खासमा श्रीमति इशाले रबिका बारेमा विभिन्न संचार माध्यमहरुलाई रबिका गोप्य कुराहरु दिन थालेपछि रबि आत्तीएका छन् । आम जनतामा रबिलाई नकरात्मक बनाउंने प्रउत्न भैरहेको देखिन्छ ।

भन्छन् केही समयदेखि आफ्नो जिन्दगीदेखि विरक्त बनेको रवि बताउँछन् । ‘बाहिर मेरो हाईहाई हुन्थ्यो, लाखौं समर्थक थिए । तर घरभित्र म एक्लो थिएँ । निजी जिन्दगी अस्तव्यस्त थियो । आफ्नो जिन्दगीदेखि बैराग चल्थ्यो । लाग्थ्यो, कसैको कर्तुत यस्तरी पर्दाफास गरिदिँउ कि उसले सहन नसकेर मलाई गोली ठोकेर मारोस,’ रविले गम्भीर मुद्रामा भने ।

डिभोर्सपछि उनले ठूलो भारी बिसाएको महसुस गरेका छन् । तर, उनलाई चिन्ता छ आफ्नो विगत थाहा पाएपछि देश९समाजको आफूप्रतिको दृष्टिकोण बदलिने त होइन रु समर्थकहरु भड्किने त होइनन् रु पूर्वपत्नीले आफ्नो बारेमा नकारात्मक प्रचार गर्ने त होइनन् रु ‘मैले सबै कुरा सुम्पेर पनि उनलाई सन्तुष्ट पार्न सकिनछु, उनी अझै मलाई बदनाम गराउने प्रयत्नमा छिन् । वा उनलाई कसैले प्रयोग गर्न खोजिरहेका छन्,’ रविले भने ।

भिडियो हेर्नुहोस :