रुदै सदाका लागी देश छोडेर विदेशीए भन्ने सोनीका रोकाया पुन: नेपाल फर्किनुको कारण यस्तो, आफ्नो निजी कुराहरु आज पहिलो पटक सबै सामु खोलिन (पुरा भिडियो)

काठमाडौँ । नेपाल छोडे भन्दै रुदै विदेशिएकी सोनीका रोकाया अन्तत नेपाल नै फर्किएकी छिन । वाउ नेपालबाट चर्चामा त आइन तर चर्चासंगै विवादमा अनि आइन । विवाद यत्ति सम्म की उनले एक समय आत्महत्या गर्ने सम्म सोचेको उनि आफैले खुलाएकी थिइन । त्यसैको पिडा भुल्न उनि विदेशिएको उनले अन्तर्वार्तामा खुलासा समेत गरिन ।

तर अर्को तथ्य पनि मेरो अनलाइन टिभीसंगको अन्तर्वार्ताको क्रममा खोलेकी छिन् उनले । उनि वास्तवमा कुनै पुरुषसंगको सम्बन्धको कारण सिंगापुर पुगेका थिए । तर जब त्यहाँ पुगे ति पुरुष उनको विचारसंग मेल खाने पाईनन । त्यसै कारण उनले सिंगापुर पनि छोड्न बाध्य भएको खुलासा गरेकी छन । हेर्नुहोस सोनीकासंग गरिएको पुरा कुराकानी :