रबि लामिछानेको समर्थनमा गार्जिय रमेश प्रशाई ! के भने त ? (भिडियो ) सहित

काठमाडौँ – विभिन्न कुराहरुमा प्रतिनिधित्व गर्दै विभिन्न कुरामा पहुच नभएका जनताको आवाज उठाएर निक्कै चर्चा कमाएका पत्रकार रबि लामिछानेको अहिले सामाजिक संन्जालमा उनको चौबिस बर्ष अगाडिको बिबाह लाइ लिएर धेरै संचार मध्यम हरुमा भाइरल भै रहेका छन् ।

त्यस्तै रबिको समर्थकहरु पनि धेरै छन् रबिका निम्ति समर्थन जनाउनेहरु आफ्नो तर्क दिई रहेका छन् । त्यसै मध्ये रमेश प्रशाईले पनि रबि लामिछानेको समर्थन् जनाउदै उन्को पक्षमा बोलि रहेका छन् । के भने त ? (भिडियो) हेर्नुहोस

(भिडियो)