विद्युत अफिसका कर्मचारीले महिलाको भित्री बस्त्र सुघ्दै यौन दुब्यबहार गरेको आरोप, बिजुली अफिसमा लफडा (भिडियो सहीत)

पोखरा । नेपाल बिद्युत प्राधिकरण पोखरा बितरण केन्द्रका एक जना मिटर रिडर लाई यौन दुब्यबहारको आरोप लागेको छ । मिटर रिडिङ गर्न जादा ५४ बर्षकी एक महिलालाई यौन दुब्यबहार गरेको भन्दै ‘पिडित’ हरु बिद्यु्तको कार्यालयमा पुगेपछी केही बेर लफडा चल्यो । गण्डकी टेलिभिजनको चर्चित कार्यक्रम गण्डकी छड्केले यो बिषय भर्खरै सार्वजनिक गरेको छ । मिटर रिडर पिताम्बर अधिकारीले भने आरोप अस्वीकार गरेका छन । पुरानो दुश्मनीको कारण आफुमाथी झुटा आरोप लगाइएको उनले दाबी गरेका छन । ‘पिडित’ पक्ष बिषय लाई लिएर प्रहरी समक्ष पनि पुगे । यता मिटर रिडरको भने जागीर गएको छ ।

घटनाको सम्पुर्ण बिबरण र त्यसपछीको नतिजा तलको भिडियोमा हेर्नुहोस :