बल्छि धुर्बे अब राष्ट्रिय भिनाजु ? सालीलाई बल्छिले आँखा झिम्काएपछी साली लाजले भुतुक्कै (भिडियो)

काठमाडौँ । नेपाली हांस्यव्यग्य क्षेत्रका चर्चित पात्र हुन् मरिचमान श्रेष्ठ अर्थात बल्छि धुर्बे । अभिनयसंगै बल्छी सामाजिक काममा पनि सक्रिय हुने गर्छन् । चिनेका हुन् वा नचिनेका अन्जान नै बल्छी सहयोग गर्न तत्पर हुन्छन् । हालैमा उनी सालीसंग मिडियामा आई रहेका छन् ।

बल्छि धुर्बेको निरुता के साँच्चै नै साली हुन त रु बल्छी र सालिले हसाउनु हसाए । हास्य टेलिसिरियल ‘मेरीबास्सै’ मा बल्छि धुर्बे नामबाट परिचित मरिचमान श्रेष्ठ निकै नै हसिला अनि रमाइला स्वभाबका छन ।

हाल उनि आफ्नि साली निरुता बानियाको लागी मिडियामा आएका छन । निरुता भर्खर ९ क्लासमा आध्यन गर्दैछिन तर उनि निकै मिठो गीत गाउछिन ।उनले गीत रेकर्डिङ गरी सकिन । रमाइलो कुराकानी भिडियोमा हेर्नुस :