रबि लामिछानेको स्टाटसको विषयमा दिपक राज गिरीले के भने ? (स्टाटससहित)

काठमाडौ, २० पुस । चर्चित पत्रकार रबि लामिछानेले आफ्नो बिगत र व्यक्तिगत जीवनबारे फेसबुकमा लेखेपछि यतिबेला नेपाली संचार जगतमा हलचल मच्चिएको छ । केहि मिडियाले रविको सपोर्टमा समचार सम्प्रेसन गरिरहेका छन् भने कोहिले बिरोध गर्दै समाचार बनाइरहेका छन् । यसो भनौ, आफ्नो चाहनाअनुसार टाइटल बनाएर (रबिकै शब्द सापटी लिंदै) मर मसला थपेर समाचार बनाएका छन् ।

रविको पुर्वपत्निसंगको सम्बन्ध बिच्छेदपछि चलचित्र बोर्डका अध्यक्ष निकिता पौडेलसगँ इन्गेजमेन्ट गर्ने तयारी भएको कुराले सञ्चार माध्यम तताइरहेका छन् ।

रविले पहिलो श्रीमतीसगँ डिर्भोस गरिसकेको र उनीबाट २ वटा छोरी भएको लेखेका छन् । भने अर्को अमेरिकी युवतीसगँ बसेको र उनीबाट पनि एक छोरा भएको उनी आफैले स्वीकार गरेका छन् ।

उनको यो स्टाटसपछि उनले अहिलेसम्म कमाएको चर्चाको तह घट्ने क्रममा रहेको छ । भने उनको घण्टै पिच्छे आलोचकहरु बढिराखेका छन् भन्दै संचार माध्यममा समाचार पनि आउन थालेका छन् ।

यसै क्र्ममा फिल्म निर्माता तथा तथा हास्यकलाकार दिपकराज गिरीले पत्रकार रबि लामिछानेको सपोर्टमा एक रोचक स्टाटस लेखेका छन् ।

उनको स्टाटस जस्ताको तस्तै :