जापानमा मोडल एलिशा राईले स्टेजमा यसरी आगो बालिन् (भिडियोसहित)

काठमाडौँ, २० पुस । वर्ल्ड टुर अन्तर्गत नेपाल आइडल -२ का टप ५ प्रतिस्पर्धी अहिले जापान पुगेका छन् ।

पहिलो अन्तर्राष्ट्रिय साङ्गीतिक यात्रामा नेपाल आइडलका टप ५ प्रतिस्पर्धी रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक र अमित बराल जापान पुगेका हुन् ।

नेपाल आइडका टप ५ प्रतिस्पर्धीसंगै स्टेज होस्ट रिमा बिश्वकर्मा र मोडल एलिशा राई पनि जापान पुगेकी छिन् । बुधवार जापानको फुकोवोका आयोजित साङ्गीतिक कार्यक्रममा उनीहरू सबैले आ -आफ्नो प्रस्तुति दिएका छन् । मोडल एलिशा राईको प्रस्तुतिले फुकोवोकाको स्टेज अझै रोमान्चक बनेको थियो ।

भिडियो हेर्नुहोस् :