सन्ध्या ‘काउली बुडी’ को लेखनाथ महोत्सब पोखरामा रमाइलो प्रस्तुति (भिडियो)

काठमाडौँ  । सन्ध्या बुढा नेपाल आइडलबाट एकाएक चर्चामा आएकी कलाकार हुन् । हुन त त्यस अघि पनि उनि काउली बुडीबाट चर्चा कमाईसकेकी थिइन । तर जब उनि नेपाल आइडलमा गइन त्यसपछि उनलाई नचिन्नेले पनि चिनेका थिए । उनको अभिनय मात्र हैन स्वर पनि अतिनै राम्रो छ । उनै कलाकार सन्ध्या बुडा पोखाराको लेखनाथ महोत्सवमा यस्तो रमाइलो प्रस्तुति दिएकी छिन । भिडियो हेर्नुहोस :