दयाहाङ राईको नया चलचित्र ‘लाल्टिन’ पनि युट्युबमा रिलिज (भिडियो)


काठमाडौँ । नेपाली कथानक चलचित्र लाल्टिन युट्युबमा सार्बजनिक भएको छ । देव कुमार श्रेष्ठले निर्देशन गरेको यस चलचित्रको मुख्य भूमिकामा अभिनेता दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी र अर्जुन जंग शाहीको रहेका छन ।

कविराज गहतराजले नृत्य निर्देशक रहेका छन् भने अर्जुन जीसी र मिलन श्रेष्ठले यस चलचित्रको सम्पादन गरेका छन । आंशिक ब्यापार गर्न सफल यस चलचित्रको निर्माता भने अनिम श्रेष्ठ र राज केसीले गैरका हुन् ।

भर्खरै युट्युबमा सार्बजनिक भएको नेपाली कथानक चलचित्र ‘लाल्टिन’ तल क्लिक गरेर हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस
Advertisement