अमेरिकी डलरको मूल्य बढ्यो, अन्य देशको के छ अवस्था ? (सुची हेर्नुहोस्)

काठमाडौँ, २४ चैत्र । नेपाली बजारमा साताको पहिलो दिन आज आईतबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य बढेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ४६ पैसा छ भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ ६ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ २७ पैसा, १ सय ४५ रुपैयाँ ५ पैसा रहेको छ । युएई दिराम १ को खरिददर ३० रुपैयाँ ७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २४ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ६१ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ ।

राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तालिकामा हेर्नुहोस् –