परफेक्ट टाइममा खिचिएका परफेक्ट तस्विर, जुन निकै अचम्म लाग्दा छन् (फोटो हेर्नुहोस)

एजेन्सी । यी तस्विरमा खासै केही छैन । तर यी तस्विरले तपाईलाई भ्रमीत पार्न सक्छन् । यी तस्विरभित्रको सत्यता अर्कै छ, आँखाका लागि भने जादु नै हो । किनकी तपाईले एकपटक हेर्दा अलमलमा पर्नसक्नुहुन्छ ।

हेर्नुहोस् तस्विरहरु :

युवतीको कपडासँगै परफेक्ट एंगलबाट लिइएको यो तस्विर । तपाई भ्रममा पर्नसक्नुहुनेछ ।

नियालेर हेर्नुहोस् के देख्नुहुन्छ ।

कपबाट निस्किएको झरना

माछाको मुख तर मानिसको शरिर । कमालको फोटोग्राफी

यो तस्विर खिच्नका लागि धेरै पर्खनुपर्‍यो होला । बादलको सहि पोजिशनका लागि ।

जब बादल बन्यो आइसक्रिम ।

घोडाको मुख भएको मानिस ।

वाह ! कस्तो कमालको फोटोग्राफी ।

यो तस्विर देखेर तपाईलाई यस्तो पनि लाग्न सक्छ की यी युवती हावामा उभिएकी छन् ।

यी युवतीको कपालको बीचमा भएको एक बाटो ।