रहस्यले भरिएको वरफको विशाल चक्र भेटे पछी !

एजेन्सी । चीनमा यस्तो माहोल बनेको छ, जसलाई देखेर दुनिया हैरान छ । अहिले चीनमा एक रहस्यलाई दिएर मानिसहरु खोतल्न जुटिरहेका छन् ।

दुनियाका कैयन् प्राचीन रहसय मध्येको एक चीनको लियाओनिंग प्रान्त भएर बग्ने लियाओ नदीमा फेला परेको छ ।

उक्त रहसयमय चिज देख्नका लागि धेरै मानिस झुम्मिएका छन् । सयौँको संख्यामा पर्यटक आउन थालेका छन् ।

नदीमा बनेको बरफको गोलाकार चक्रको रहसय जान्नका लागि मानिसहरु जुटिरहेका हुन् । पानीमाथि यो चक्र आफै घुमिरहेको छ । यो चक्रमा उभिएर मानिसहरु फोटो खिचाउन झुम्मिरहेका छन् ।

चिनिया वैज्ञानिकहरु पनि यो रहसय पत्ता लगाउन जुटिरहेका छन् । कतिपय मानिसले चाहीँ यो बरफको चक्रको रहस्यको पर्दा उठेमा ठूलो प्रलय आउन सक्ने अफवाह पनि फैलाएका छन् ।