पतकर बोकेर घर फर्कदैँ महिलाहरु (फोटो फिचर)

बागलुङ काठेखोला गाउँपालिका–७ का स्थानीय महिला गाईबस्तुको लागि जङ्गलबाट पतकर,बोकेर घर फर्कदैँ । तस्वीर ः रामबहादुर थापा, रासस, बागलुङ

बागलुङ नगरपालिकाको रु.पाँच लाखको लागतमा पर्यटकीय गाउँ भकुण्डे स्थित मुलावारी भ्यूटावर जाने पर्यटकहरुका लागि निर्माण गरिएको करिब दुईसय मिटर लामो पक्की पदमार्ग । तस्वीरःखेमराज गौतम, रासस बागलुङ

म्याग्दीको धवलागिरी गाउँपालिका– २ लुलाङ स्थित पर्यटकको आकर्षण बनेको मनमोहक नर्जा झरना । तस्वीरः कमल खत्री, रासस म्याग्दी

नवदुर्गा मेला शुरु भएसँगै प्रसिद्ध कालिका भगवती मन्दिर बागलुङमा दर्शन गर्न आएका भक्तजनको भिड । तस्वीरः तारानाथ आचार्य, रासस बागलुङ