डिभोर्स किन हुन्छ ? अनुसन्धानले पत्ता लगायो डिभोर्स हुनुको मुख्य १० कारण !

एजेन्सी, २२ चैत्र । पछिल्लो समय नेपाली समाजमा पनि धेरै जोडीहरुको डिभोर्स हुने गरेको छ र यसलाई सामान्य रुपमा पनि लिन थालिएको छ । डिभोर्स हुनलाई कुनै खास कारण चाँहीदैन । कहिलेकाँही सामान्य कारण पनि जटिल बनेर डिभोर्स भैरहेको हुन्छ । केही यस्ता सामान्य कारण पनि हुन्छन् जसका कारण श्रीमान श्रीमतीको सम्बन्ध एकाएक बिग्रिएर जाने गर्छ । यसैबीच एक अनुसन्धानले डिभोर्स हुने मुख्य १० कारणहरु पत्ता लगाएको छ । ती कारणहरुलाई तल उल्लेख गरिएको छ ।

१. अविश्वास

२. धैरै नै तर्क वितर्क गर्नु

३. आवश्यकताभन्दा बढी आशा गर्नु

४. दमन

५. सानै उमेरमा विवाह गर्नु

६. समानता नहुनु

७. आफ्नो भूमिका विस्तारै हराएर जानु

८. आर्थिक पक्ष

९. कम्युनिकेशन ग्याप

१०. श्रीमान श्रीमतीको व्यक्तिगत र करिअरका उदेश्यहरु फरक हुनु