सशस्त्र प्रहरीमा भर्ना खुल्यो ! विभिन्न ४ पदमा दरखास्त आह्वान ! के कति योग्यता चाहिन्छ हेर्नुहोस (सूचना सहित)

काठमाडौँ,२२ चैत । नेपाल सशस्त्र प्रहरी बलको रिक्त रहेको प्राविधिक समुहको विभिन्न पदमा(स्वास्थ्य) दरखास्त आह्वान गरिएको छ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयले आज शुक्रबार एक सूचना गरि गर्दै विभिन्न ४ पदमा भर्ना खुलाएको हो ।

योग्यता पुगेकाले यहि चैत २४ देखि वैशाख २३ गते सम्म सशस्त्र प्रहरी बलको प्रधान कार्यालय भर्ना तथा छनोट शाखा हल्चोक स्वयम्भुमा दरखास्त फारम बुझाउनु पर्ने छ ।

हेर्नुहोस सूचना: