कैचिबालिको जन्मदिनमा छोरीले खोल्दीईन् उनले लुकाएको सबै रहस्य (भिडियो)

काठमाडौँ । सामाजिक संजालमा अझैपनी अलिकती नौलो वा हाम्रो समाजको नियमा भन्दा फरक शैलिको काम वा फरक किसिमको मान्छे देख्यो कि भाईरल भईन्छ । यस्तै एक उदाहरण हो कैचिबाली । कैचिबाली नामले चिनिएकी डिभिसा शर्मा अहिले सामाजिक संजालमा चर्चित र बिवादित र चर्चित हुन पुगेकिछिन् ।

केहीसमय अगाडि चर्चामा रहेकी कैचिबाली उनको श्रीमान मिडियामा आएसंगै बिवादित भएकी हुन् । उनको श्रीमानले लगाएका अनेकौ लान्छनालाई उनले खण्डन गर्दै आएकी छिन् । उनै कैचिबालिको आज जन्मदिन परेको छ । उनले आज आफ्नै कार्यकक्षमा धुम-धामा संग आफ्नो जन्मदिन मनाईन् । हेरौ उनिसंग गरिएको भिडियो कुराकानी ।